काठमाडौं– आइतबार शीतलनिवासमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।
यसअघि चार जनाको नाम मन्त्रिपरिषद् विस्तारका लागि सिफारिस गरिएको थियो, तर श्रम मन्त्रीका लागि प्रस्तावित खगेन्द्र सुनार र भूमि सुधार मन्त्रीका लागि प्रस्तावित गणपतिलाल श्रेष्ठको शपथ अन्तिममा आएर रोकिएको हो ।


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्