images
images
  • राजा, दल र जेन्जीबीच नवीन समझदारीको खोजीमा राप्रपा

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र, राजनीतिक दल र जेन्जीबीच नयाँ समझदारी आवश्यक रहेको प्रस्ताव गरेको छ ।

    पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आज कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग भने ।

    वर्तमान संविधान र प्रणालीले समस्याको स्थायी समाधान दिन नसक्ने स्पष्ट भएको भन्दै संसद् पुनःस्थापनाको आवश्यकता नभएको बताए ।

    उनले भने, ‘निर्वाचन भए पनि राप्रपा भाग्दैन, तर देशभित्रको द्वन्द्व समाधान गर्न सबै राजनीतिक दल, जेन्जी र राजाबीच नवीन समझदारी हुनु आवश्यक छ ।’

    प्रतिक्रिया दिनुहोस्

    images