images
images
  • २ दिनपछि मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक (निर्णयसहित)

    काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बैठकका २० वटा निर्णय सार्वजनिक गरेका हुन् ।

    बैठकले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी व्यवस्था अघि बढाउने, न्याय सेवाका आठ जना अधिकृतहरूको सरुवा गर्ने, गृह मन्त्रालयले असोज १९ र २० गतेका लागि घोषणा गरेको सार्वजनिक बिदालाई समर्थन गर्ने, साथै इलामलाई आगामी तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने लगायतका निर्णय गरेको छ ।

    1 cqNFwIb38X

    2 910fF63y4K

    प्रतिक्रिया दिनुहोस्

    images