images
images
  • गगनले दबाब दिएर हस्ताक्षर गरेको भन्दै ५ जनाले आफ्नो नाम टिपेक्सले मेटाए

    काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान जारी छ ।

    डडेलधुराबाट सुरु भएको अभियानमा पहिले ६ जना प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

    तर, पछि दबाबमा उनीहरुले फिर्ता लिएको कांग्रेस स्रोतले जनाएको छ ।

    हालसम्म डडेलधुराबाट मात्र जनक चटौतले हस्ताक्षर गरेका छन् ।

    बाँकी पाँच जनाको हस्ताक्षरमा टिपेक्स लगाइएको छ ।

    महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कम्तिमा ५० प्रतिशत प्रतिनिधिको हस्ताक्षर जुटाउने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images