images
images
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केही समयअघि सुरु भएको हो ।

    बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा अवस्थाबारे छलफल गरेका थिए ।

    हालसम्म बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images