images
images
  • गुन्डुबाट ओलीले भने– ‘एमालेसँग संसद् पुनर्स्थापना गर्नु बाहेक अर्को विकल्प छैन’

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा फर्काउन असंवैधानिक रूपमा विघटन गरिएको संसद् पुनर्स्थापना गर्नु बाहेक विकल्प नभएको बताएका छन् ।

    भक्तपुरमा आयोजित कार्यक्रममा उनले तत्काल संसद् फिर्ता ल्याउने मागसहित अघि बढ्ने स्पष्ट पार्दै भने, ‘देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन यही मार्ग मात्र छ । कांग्रेस र अन्य पार्टीहरू पनि यसै मार्गमा अघि बढ्नेछन् ।’

    उनले असंवैधानिक कदम समर्थन गर्दा देश र संविधान संकटमा पर्न सक्ने चेतावनी पनि दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images