images
images
  • बालेन र सुदनविरूद्ध युवराज सफलले पनि जाहेरी दिए

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध नयाँ जाहेरी परेको छ ।

    युवराज पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा राजद्रोहको आरोप लगाउँदै जाहेरी दिएका छन् ।

    यो जाहेरी भदौ २३–२४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा पठाउने तयारी भइरहेको छ ।

    यस्तै, एमालेनिकट अनेरास्ववियुले पनि मेयर शाह र गुरूङविरुद्ध जाहेरी दिएका थिए, जुन आयोगमा पठाइने तयारीमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images