images
images
  • ओली र लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब

    काठमाडौं– जेनजी आन्दोलनका अभियन्ताहरूले एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमा अभियान सुरु गरेका छन् ।

    #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS ह्यासट्यागसहित फैलिएको पोस्टरमा उनीहरूलाई ‘हत्यारा’ भन्दै पक्राउ गर्न दबाब दिन आह्वान गरिएको छ ।

    हामी नेपाल अभियानका संयोजक सुदन गुरुङले पनि उक्त पोस्टर शेयर गर्दै सामाजिक सञ्जालमा आन्दोलन बढाउन आग्रह गरेका छन् ।

    उनीहरूले आरोप लगाएका छन् कि ओली र लेखक जेनजी आन्दोलन दबाउन जिम्मेवार छन् र त्यसका लागि राजधानी बाहिर जान रोक लगाइसकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images