images
images
  • अब जेनजी आन्दोलन सम्भव छैन : ढुंगाना

    काठमाडौं- जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ का लागि कुनै आन्दोलनको योजना नरहेको र उनीहरू हिंसात्मक प्रदर्शनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

    सामाजिक सञ्जालमा फैलिएको त्रासप्रति प्रतिक्रिया दिँदै उनले भने एजेन्डाविना आन्दोलनको कुनै अर्थ नभएकोले जेनजी त्यस्ता कार्यक्रममा लाग्ने छैनन् र देशको शान्ति भंग हुन दिन नमानेका हुन् ।

    आवश्यक परे चालु माग पूरा नभए अन्य शान्तिपूर्ण तरिकाले दबाब दिन सकिने तर हिंसा स्वीकार्य नभइने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images