images
images
  • जेनजी आन्दोलनमा २ हजार ३१६ घाइतेको उपचार, उपचारकै क्रममा ४९ जनाको मृत्यु

    काठमाडौं- भदौ २३–२४ को जेनजी आन्दोलनमा २,३१६ जनाले स्वास्थ्य संस्थाबाट उपचार लिएका छन् ।

    आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।

    हाल १० अस्पतालमा ३८ घाइते उपचाररत छन् भने २,२ सय २९ जना डिस्चार्ज भइसकेका छन् ।

    आन्दोलनको क्रममा घाइतेमध्ये अस्पतालमा पुग्दा वा उपचार हुँदै गर्दा ४९ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images