काठमाडौं- इरानले सोमबार बहमान चौबीलाई मृत्युदण्ड दिएको छ ।
इरानी न्यायपालिकाअनुसार चौबीलाई इजरायलका लागि ‘सबैभन्दा महत्त्वIपूर्ण जासुस’ मानिएको थियो ।
अदालतले ‘पृथ्वीमा भ्रष्टाचार’को अभियोगमा पुनरावेदन अस्वीकार गर्दै सजाय सदर गरेको हो ।
मिजानका अनुसार, चौबीले मोसादलाई सरकारी डाटाबेस र डाटा केन्द्रमा पहुँच दिलाउने, सुरक्षा उल्लंघन गराउने र उपकरण आयातसम्बन्धी जानकारी संकलन गर्ने काम गरेको आरोप छ ।
हालैको इजरायल–इरान द्वन्द्वपछि यस्तो कारबाही तीव्र बनेको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















