काठमाडौं- काठमाडौंबाट आउँदै गरेको बा २० च ९३१ नम्बरको बोलेरो पिकअप खुर्कोट, मरिन डाइभर्सन नजिक दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।
घाइतेहरूलाई सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।
प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली उद्धारमा खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्























