images
images
  • जलेर काम नलाग्ने भौतिक संरचना, सवारी साधन, मेसिनरी र अन्य साधनहरू लिलाममा बिक्री गर्दै कार्की सरकार

    काठमाडौं– सरकारले जलेर नलाग्ने भौतिक संरचना, सवारी साधन, मेसिनरी र अन्य साधनहरू लिलाममा बिक्री गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को ५ असोजको बैठकले न्यूनतम लिलाम मूल्य तोकी बिक्री गर्ने निर्णय गरेको थियो ।

    अर्थ मन्त्रालयले यी वस्तुहरू अभिलेखबाट हटाएर लिलाम गर्ने व्यवस्था सूचित गरेको छ ।

    लिलामको व्यवस्थापन शहरी विकास मन्त्रालय र स्थानीय प्रशासन मार्फत गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images