images
images
  • प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक (निर्णयसहित)

    काठमाडौं– सरकारले नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ लाई स्वीकृति दिएको छ ।

    नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयमा तथा राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा सारिएको छ ।

    यसैगरी, संयुक्त राज्य अमेरिकामा हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री र अर्थसचिवको भ्रमण समेत स्वीकृत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images