images
images
  • जलेको माओवादी कार्यालयको पुस्तकालय र जनार्दनले हस्ताक्षर नगरेको माइन्यूट सुरक्षित

    काठमाडौं– जेन्जी आन्दोलनमा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा आगजनी भएको थियो ।

    भदौ २४ गते जेन्जीले गरेको आगजनीबाट कार्यालयमा रहेको पुस्तकालय बचेको छ भने र पार्टीको महत्त्वपूर्ण निर्णय गरिएको माइन्यूट बचेको छ ।

    माओवादी एक नेताका अनुसार पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले यसअघिका बैठकमा हस्ताक्षर नगरेको माइन्यूट बचेको बताएका छन् ।

    आन्दोलनकारीले आगजनी गरेको एक हप्तापछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।

    यसका साथै कार्यालयका कम्प्युटर समेत सुरक्षित रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images