
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गरेसँगै पहिलो बैठक सिंहदरबारमा बसेको छ ।
जेन–जी आन्दोलनको दबाबमा प्रधानमन्त्री बनेकी कार्कीले तीन जना मन्त्री नियुक्त गरेकी छिन् ।
रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल आजै शपथग्रहण गरेर मन्त्री बनेका हुन् ।
उनीहरू सहभागी भएको मन्त्रिपरिषद् बैठक अहिले जारी छ ।
प्रतिक्रिया दिनुहोस्