काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहणसँगै जेनजी आन्दोलनका मृतकको सम्झनामा राष्ट्रिय झण्डा आधा झुकाउने र शोक दिवस मनाउने घोषणा गरेका छन् ।
यसलाई मन्त्रिपरिषद् बैठकले औपचारिकता दिनेछ ।
मृतक परिवारलाई काजकिरिया खर्चस्वरूप तत्काल एक–एक लाख रुपैयाँ उपलब्ध गराइने पनि उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























