काठमाडौं– नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङ अस्पताल पुगेका छन् ।
शीतल निवासमा मन्त्री पदको शपथग्रहण सकेर उनी शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।
उनले अस्पताल पुगेर आन्दोलनमा ज्यान गुमाएका र घाइतेका आफन्तसँग भेट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























