images
images
  • मेयरलाई सल्लाह दिनेको हातमा गृहको चाबी

    काठमाडौं– अन्तरिम सरकारले मन्त्रिपरिषद् गठन गरेको छ ।

    उक्त परिषद्मा तीन जना मन्त्री बनेका छन् ।

    जसअन्तर्गत काठमाडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् ।

    त्यस्तै उर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा विद्युत् प्रधाधिकरणका पूर्वकार्यकारी निर्देशन कुलमान घिसिङ बनेका छन् ।

    पूर्वअर्थ सचिव एवं अर्थविद् डा.रामेश्वर खनाल अर्थमन्त्री बनेका छन् ।

    मन्त्रीहरूको शपथ विहान ११ः३० बजे हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images