images
images
  • महान्यायाधिवक्ता बडालले मन्त्री बन्न पदबाट राजीनामा दिएका हुन् ?

    काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

    बडालले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा पत्र बुझाएका हुन् ।

    नेपालमा प्रचलित अभ्यासअनुसार हरेक नयाँ सरकार बनेपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त महान्यायाधिवक्ताले प्रधानमन्त्री परिवर्तनसँगै पद छोड्ने गरेका छन् ।

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले भने अझै नयाँ महान्यायाधिवक्ताको सिफारिस गरेकी छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images