images
images
  • को हुन् जेन्जी आन्दोलनका वास्तविक कमाण्डर ?

    काठमाडौं– जेन्जी आन्दोलनका वास्तविक नेतृत्वकर्ता बेपत्ता हुँदा अध्यक्ष सुदन गुरुङ अनायास चर्चामा आएका छन् ।

    माइतीघर मण्डलामा पानी बाँड्दै आएका गुरुङ अहिले आफूलाई नेताको रूपमा प्रस्तुत गरिरहेका छन् ।

    गुरुङ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको शपथ समारोहमा पनि पुगेका थिए ।

    सामाजिक सञ्जालमा अब वास्तविक जेन्जीको खोजी भइरहेको छ ।

    अञ्जना साह रावल भन्छिन्, ‘अब असली जेन्जी खोजौं । आन्दोलनदेखि किन कतै देखिँदैन ?’

    विनोद केसी र निरज उप्रेतीले पनि उनका तस्वीर र गद्दारीबारे प्रश्न उठाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images