काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
उनले पार्टी छोड्नुको कारण पार्टी नेतृत्वले लगातार गल्ती गर्दा पनि स्वीकार नगर्ने र आलोचनाकर्तामाथि मिडियाट्रायल गर्ने शैली स्वीकार्य नभएको बताइन् ।
सुमना पूर्वमा सह(–महामन्त्री पदबाट राजीनामा दिएकी थिइन् र समानुपातिक सांसदका रूपमा प्रचण्ड सरकारमा शिक्षामन्त्री भएकी थिइन् ।
उनले अब पार्टी छाडेर स्पष्ट रूपमा आफ्नो असहमति प्रकट गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्























