काठमाडौं– सरकारले जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव एकनारायण अर्यालका अनुसार सरकारी सेवा प्रवाह चुनौतीपूर्ण बनेको छ ।
किनभने मन्त्रालय, अदालत र सिडिओ कार्यालयलगायत धेरै संरचना तोडफोड वा आगजनीका कारण ड्यामेज भएका छन् ।
उनले बाँकी कार्यालयमार्फत सेवा प्रवाह गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने र सुरक्षासँगै कर्मचारीको मनोबल उच्च राख्नु अहिलेको प्राथमिक आवश्यकता भएको बताए ।
प्रतिक्रिया दिनुहोस्























