images
images
  • आगामी फागुन २१ गते निर्वाचन गराउने तयारी

    काठमाडौं- अन्तरिम सरकारले फागुन २१ गते आमनिर्वाचन गराउने प्रस्ताव तयारीमा रहेको उच्च अधिकारीहरूले बताएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै निर्वाचनको मिति पनि सुझाव स्वरूप अगाडि सारिएको स्रोतको दाबी छ ।

    तर यसबारे औपचारिक निर्णय नभएको र कार्कीसँगै केही मन्त्रीलाई समेत शपथ दिलाउने तयारी भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images