काठमाडौं- सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा अधिवक्ता ओमप्रकाश अर्याल कानूनमन्त्री बन्ने निश्चित भएको छ ।
काठमाडौ महानगर प्रमुख बालेन्द्र साहका सल्लाहकारसमेत रहेका अर्याल हालैको राष्ट्रपतिको र प्रधानसेनापतिसँगको वार्तामा सक्रिय सहभागी थिए ।
यससँगै पूर्वविद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङ र जेनजी प्रतिनिधि सुधन गुरुङ पनि सम्भावित मन्त्रीको सूचीमा चर्चामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्























