images
images
  • संसद् विघटन गर्ने र अन्तरिम सरकार प्रमुख कार्कीलाई बनाउने सहमति, आजै शपथ

    काठमाडौं- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी अन्तरिम सरकारको नेतृत्व दिने गरी सहमति भएको छ ।

    शुक्रबार साँझ शीतलनिवासमा संसद् विघटनसम्बन्धी सहमति भएपछि अन्तरिम सरकार गठन हुने पक्का भएको हो ।

    सहमति पश्चात् राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकार प्रमुखमा नियुक्त गर्ने तयारी गरेका छन् ।

    कार्कीले आजै राति ९ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images