images
images
  • ३ प्रहरी र १ भारतीय महिलासहित जेन–जी आन्दोलनमा ५१ जनाले गुमाए ज्यान

    काठमाडौं– जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार मृत्यु हुनेमध्ये काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका नागरिक परेका छन् ।

    मृतकमध्ये तीन प्रहरी र एक भारतीय महिलासमेत रहेको जानकारी प्रहरीले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images