काठमाडौं- जेन्जी आन्दोलनले राष्ट्रपति रामचन्द्र पौडेललाई गायब पारेको हुनसक्ने आशंकामा केही कांग्रेसी समूह सडकमा उत्रिएको थियो ।
उनीहरूले राष्ट्रपति पौडेललाई तुरुन्त सार्वजनिक गर्न सेनासमक्ष आग्रह गरेका थिए ।

तर, सेनाले यसबारे सुन्न पनि मानेन ।
लगत्तै राष्ट्रपति पौडेलले राष्ट्रको नाममा एक सन्देश जारी गरेपछि केही कांग्रेस समूह घर फर्केको छ ।
प्रतिक्रिया दिनुहोस्























