काठमाडौं- नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै आन्दोलनकारीले दबाब दिइरहेका छन् ।
छिट्टै नयाँ सरकार गठन गर्नुपर्ने मागसहित आन्दोलनकारीहरूले यतिबेला सुन्धाराबाट दबाब दिइरहेका छन् ।
यहीँ मौकामा धरानका मेयर हर्क साम्पाङका समर्थक नाराबाजी गर्दै सुन्धारा पुगेपछि झडप सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्























