images
images
  • जेन्जी आन्दोलनमा ३४ जनाले गुमाए ज्यान

    काठमाडौं- काठमाडौंमा जेन्जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार, देशभरका विभिन्न अस्पतालमा १,३६८ जना घाइते छन् भने ३२१ जना अहिले उपचाररत छन् ।

    ९४९ जना डिस्चार्ज भइसकेका छन् ।

    काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३–३, अन्य अस्पतालहरूमा १–२ जना मृत्यु भएका छन् ।

    नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि प्रहरीसँग झडप हुँदा अन्धाधुन्ध गोली चलेको थियो ।

    जसमा घाइते भएका प्रदर्शनकारीलाई अस्पताल पुर्‍याइयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images