काठमाडौं- विवादित व्यवसायी दुर्गा प्रसाईं र रास्वपा रास्वपा सभापति रवि लामिछानेले आन्दोलन हाइज्याक गरेको आरोप लगाउँदै जेन्जी आक्रोशित बनेका छन् ।
भर्चुअल छलफलमा जेन्जीका प्रतिनिधिहरूले आफ्नो बलिदानीको नाजायज फाइदा लिन खोजिएको भन्दै सचेत रहनुपर्ने चेतावनी दिए ।
साथै, प्रसाईं र लामिछानेका प्रतिनिधि प्रधानसेनापतिसँग छलफलमा रहेको आरोपसमेत लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























