काठमाडौं- निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई सेनाले सुरक्षा पहरा दिइरहेको छ ।
उसले आफ्नो व्यारेकमा सुरक्षा दिइरहेको सम्पर्क स्रोत बताउँछ ।
स्रोतका अनुसार उनको स्वास्थ्यमा समस्या देखिएको छ ।
यहीँ मौकामा ओली उपचार गर्न चीन वा मलेसिया जानसक्ने जेन्जीले आकलन गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो १२ बजेसम्म बन्द हुने विमानस्थलका अधिकारीले जानकारी दिएका छन् ।
त्यसपछि सबै उडान पहिलेकै अवस्थामा हुनेछ ।
तर, ओली उपचारको बहाना चाइना वा मलेसिया निर्वास हुनसक्ने भन्दै जेन्जीले निगरानी बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्























