काठमाडौं- सिंहदरबारमा जेन्जीले अगाएको आगो नियन्त्रण बाहिर गएको छ ।
यतिबेला सिंहदरबार पूरै आगलागीमा परिणत भएको छ भने कुनै पनि कर्मचारी, प्रहरी प्रशासन छैनन् ।