काठमाडौं- प्रधानमन्त्री पदबाट राजीनामा दिएको केही घण्टामै बालुवाटारबाट निस्केका केपी ओली कहाँ पुगे कसैलाई पत्तो छैन ।
किनकि उनको निवास र पार्टी कार्यालय जलेर खरानी भएको छ ।
यता जेन्जीको टार्गेटमा ओली परेका छन् ।
उनलाई खोज्न एउटा छुट्टै टिम परिचालन गरिएको छ ।
यदि तत्काल भेटिएमा उनलाई देश निकाला गर्ने तयारी पूरा रहेको जेन्जीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्























