images
images
  • राष्ट्रपति निवासमा जेन्जीले लगाइदिए आगो

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल निवासमा जेन्जीले आगो लगाइदिएका छन् ।

    शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् ।

    आन्दोलनकारी जेन्जीले यतिबेला राज्यका पूरै संयन्त्र कब्जामा लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images