काठमाडौं- हिजोदेखि जारी जेन्जीको आन्दोलनले उग्ररूप लिएको छ ।
आज पनि देशका विभिन्न ठाउँमा आन्दोलन जारी छ ।
आन्दोलनकारी जेन्जीले शीर्ष दलका कार्यालय, निजी निवास जलाइदिएका छन् ।
आन्दोलनको भार थेग्न नसकेर प्रधानमन्त्री पदबाट राजीनामा दिएका केपी शर्मा ओली केही बेरअघि बालुवाटारबाट निस्किएका छन् ।
तर, उनी कहाँ गएका हुन् भन्ने कसैलाई पत्तो छैन ।
ओलीलाई देश निकाला गर्नैपर्ने पक्षमा जेन्जी रहेको बुझिएको छ ।
यहीँ मौकामा जेन्जीको एउटा छुटै समूह ओलीको खोजी अप्रेशनमा निस्किएको जेन्जी आन्दोलनका एक अधिकारीले विश्वखबरलाई बताए ।
प्रतिक्रिया दिनुहोस्























