images
images
  • प्रहरीको गोली लागेर २ जना जेन्जीको मृत्यु

    काठमाडौं- दुई जना जेन्जीको मृत्यु भएको छ ।

    आन्दोलनमा संलग्न कालीमाटी चोकमा आन्दोलन गर्नेक्रममा प्रहरीले गोली चलाएको थियो ।

    प्रहरीको गोली लागेर उनीहरू मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images