काठमाडौं- केही बेरअघि प्रधानमन्त्री पदबाट राजीनामादिएका केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन् ।
उनी कहाँ गए भन्ने कसैलाई जानकारी छैन ।
किनकि उनको निजी निवास र पार्टी कार्यालय जलेर खरानी भएको छ ।
यहीँ मौकामा उनलाई देश निकाला गर्न जेन्जीहरू खोजीमा छन् ।
तर, हालसम्म फेला नपरेको जेन्जी बताउँछ ।
प्रतिक्रिया दिनुहोस्























