images
images
  • रविलाई जेन्जीले निकाले जेलबाट

    काठमाडौं- रवि लामिछानेलाई जेन्जीले जेलबाट निकालेका छन् ।

    सहकारी ठगी प्रकरण जेल गएका रविलाई जेन्जीले दबाब दिएपछि नख्खु कारागारले जेल निकाला गरेको हो ।

    उनी रास्वपा सभापति हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images