काठमाडौ- प्रहरी वृत्त सोह्रखुट्टे हिरासतबाट कैदीबन्दीहरू भागेका छन् ।
आन्दोलनकारीहरूले प्रहरी वृत्त तोडफोड गर्न खोजेपछि उनीहरू भागेजा हुन् ।