images
images
  • रास्वपाका सांसदहरूले दिएनन् राजीनामा, चुटे गफ

    काठमाडौं- रास्वपाका सांसदहरूले सामूहिक राजीनामा दिने भने पनि हालसम्म दिएका छैनन् ।

    हिजो रातिदेखि राजीनामा दिने हल्ला चलाए पनि यो समाचार तयार पार्दासम्म राजीनामा दिएका छैनन् ।

    तर, राप्रपाका सबै सांसदहरूले राजीनामा दिइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images