काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संघ र प्रदेशका सांसदहरूले सामूहिक पदबाट राजीनामा दिएका छन् ।