images
images
  • निवर्तमान प्रधानमन्त्री ओलीलाई देश निकाला गर्ने जेन्जीको तयारी

    काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश निकाला गर्ने तयारी भइरहेको छ ।

    भर्खरै पदबाट राजीनामा दिएका ओलीलाई जेन्जीले देशमा बस्न लायक नभएको भन्दै निकाला गर्न खोजेको आन्दोलन सहभागी एक जेन्जीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images