काठमाडौं- संसद् भवनमा आगजनी भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा जेन्जी आन्दोलनकारीले आगो लगाइदिएका छन् ।