काठमाडौं- हिजोदेखि चर्किएको जेन्जी पुस्ताको आन्दोलन दोस्रो दिन आइपुग्दा स्थिति नियन्त्रण बाहिर गएको छ ।
आज शीर्ष दल र नेताहरूको घर, कार्यालयमा पूरै आगजनी भएको छ ।
यद्यपि आन्दोलनकारीले राप्रपा र राजावादीहरूको घर र कार्यालयमा प्रवेश गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्























