काठमाडौं- जेन्जी पुस्ताको आन्दोलनमा संलग्न जेन्जीहरू संसद् भवनभित्रै छिरेका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आन्दोलनकारी छिरेका हुन् ।