काठमाडौं- सरकारविरुद्ध चर्किएको जेन्जी पुस्ताको आन्दोलन नियन्त्रण बाहिर गएको छ ।
उनीहरूले शीर्ष दलका शीर्ष नेताहरूको घर, निवास र कार्यालयमा आगजनी गरेका छन् ।
त्यस्तै अहिले भर्खरै सिंहदरबारमा पनि आन्दोलनकारीले प्रवेश गरेका छन् भने सुरक्षाकर्मीको नियन्त्रण बाहिर आन्दोलन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्























