images
images
  • सिंहदरबारभित्र आन्दोलनकारीको इन्ट्री

    काठमाडौं- सिंहदरबारभित्र आन्दोलनकारी प्रवेश गरेका छन् ।

    हिजोदेखि चर्किएको जेन्जी आन्दोलन नियन्त्रण बाहिर गएपछि सुरक्षाकर्मी पछि हच्केको छ ।

    सुरक्षाकर्मी पछि हच्केपछि आन्दोलनकारी सिंहदरबारभित्र छिरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images