images
images
  • रास्वपा पार्टी कार्यालय, नेता र उनीहरूका घर सुरक्षित

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा आन्दोलनकारीले केही गरेका छैनन् ।

    च:मतीस्थित केन्द्रीय कार्यालयमा जेन्जी आन्दोलनकारी नपुगेको प्रहरीले जनाएको छ ।

    यो समाचार तयार पार्दासम्म रास्वपा पार्टी कार्यालय र नेताहरू सुरक्षित छन् ।

    उनीहरूका घर पनि सुरक्षित रहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images