काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको घरमा आगजनी भएको छ ।
बोहराटारस्थित उनको घरमा आगजनी भएको हो ।
आन्दोलनकारीले घरमा आगजनी गरेका हुन् ।
अहिले घरबाट पूरै आगोको मुस्लो निस्किएको छ ।